समाज
मुस्ताङमा आलु उत्पादन क्षेत्र विस्तार : ६२ करोड ८२ लाख बढीको बिक्री
९ मंसिर, मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश […]
पूरा समाचार पढ्नुहोस्