विशेष
इथियोपियामा १२ हजार वर्ष पुरानो ज्वालामुखी विस्फोट : धुवाँको मुस्लो भारतसम्म पुग्यो, उडानहरू प्रभावित
उत्तरपूर्वी इथियोपियामा लगभग १२ हजार वर्षपछि पहिलोपटक ज्वालामुखी विस्फोट भएको छ। हेली गुब्बी ज्वालामुखी लगभग ५०० मिटरको उचाइमा छ। हैली गुब्बी नामक यो ज्वालामुखीबाट निस्केको खरानी/धुवा लगभग ३,८०० किलोमिटर टाढा भारतसम्म पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
हैली गुब्बी ज्वालामुखी इथियोपियाको अफार क्षेत्रमा अवस्थित छ, जुन इरिट्रियन सीमा नजिकै आदिस अबाबाबाट लगभग ५०० माइल उत्तरपश्चिममा छ। आइतबार धेरै घण्टासम्म ज्वालामुखीबाट खरानी र फोहोर निस्किरहेको थियो । धुवाँको बाक्लो मुस्लो आकाशमा ९ माइल (१४ किलोमिट...
पूरा समाचार पढ्नुहोस्