आजबाट देशभर ‘परान’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
काठमाडौं । नीर शाहको केन्द्रीय भूमिका रहेको भावनात्मक पारिवारिक कथानक फिल्म ‘परान’ आज (कार्तिक १४) बाट देशभर रिलिज भएको छ । उत्साहजनक शो संख्यासहित रिलिज भएको यस फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गर्ने उच्च अपेक्षा गरिएको छ। बिहीबार राती काठमाडौंमा आयोजीत ग्राण्ड प्रिमियरमा ‘परान’ले उत्कृष्ट प्रतिक्रिया समेत पाएको थियो । फिल्म हेरिसकेपछि धेरै भावुक भएको देखिन्थ्यो […]
                        पूरा समाचार पढ्नुहोस्
                    
                 
         
                         
                         
                            