हेडलाइन

कर्णालीमाथि सुदूरपश्चिमको सानदार जित

kendrabindu.com | सोमबार, 24 नोभेम्बर 2025, 07:39 अपराह्न
Share
कर्णालीमाथि सुदूरपश्चिमको सानदार जित
काठमाडौं । सुदूरपश्चिम रोयल्सले जारी नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको सानदार जित निकालेको हो । १४० रनको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा कर्णाली १९.२ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटिएको हो । कर्णाली याक्सको सुरुवात निराशाजनक रह्यो। […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?