विशेष
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
जनकपुरधाम । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार मंगलबार विवाहपञ्चमीको सार्वजनिक बिदा रहेको जनाएको छ ।
साताव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत...
पूरा समाचार पढ्नुहोस्