खेलकुद
एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णालीको लज्जास्पद हार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछाएको कर्णालीले १९.२ ओभरमा अल आउट हुदै ९४ रन बनाएको हो ।
कर्णालीका लागि पवन सराफले सर्बाधिक २७ रन बनाएका थिए भने मार्क वाटले १७ रन बनाएका थिए ।...
पूरा समाचार पढ्नुहोस्