स्वास्थ्य सामग्रीको ठेक्का घोटाला अरोपमा सात जनाविरुद्ध अख्तियारमा मुद्दा
khabarhub.com|
सोमबार, 24 नोभेम्बर 2025, 05:45 अपराह्न
Share
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुन प्रसाद सापकोटा सहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आरोपपत्रमा सार्वजनिक सम्पत्ति हानी गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ । आरोपपत्र अनुसार, केन्द्रका तत्कालीन लेखा अधिकृत राधा कृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, रेफ्रिजेरेटर टेक्निशियन रवीकुमार महतो, बायोमेडिकल […]