विशेष

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 02:20 अपराह्न
Share
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
पर्सामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  विन्दावासिनी गाउँपालिका-२ गर्दौलमा बा.प्र.०२-०३३ प ५४८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बहुदरमाई नगरपालिका-८ बस्ने २९ वर्षीय विकास ठाकुरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?