विशेष

काँग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनावमा जान्छ- महामन्त्री थापा

kharibot.com | सोमबार, 24 नोभेम्बर 2025, 02:20 अपराह्न
Share
काँग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनावमा जान्छ- महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनावमा जाने बताएका छन् । कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टी चुनावमा जाने निर्णय गरेपछि काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवाकै हस्ताक्षर लिएर चुनावमा जाने चर्चा भइरहेका बेला महामन्त्री थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले काँग्रेसले विशेष महाधिवेशनबाट...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}