मनोरञ्जन
बक्स अफिस रिपोर्ट: जेरी अन टपलाई पछि पार्दै परानको शानदार कमाई
काठमाडौँ । नेपाली बक्स अफिसमा फिल्म परानले जेरी अन टपलाई उछिनेको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर ६ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले १४ करोड कमाई गर्दै जेरी अन टपलाई उछिनेको हो ।
परानले शनिबारसम्म १४ करोड १६ लाख ५१ हजार ३९२ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ४ लाख ९९ हजार १६८ टिकट बेचेको छ ।
त्यस्तै जेरी अन टपले हालसम्म १२...
पूरा समाचार पढ्नुहोस्