अर्थतन्त्र

कुमारी बैंक र बन्दीपुर केबलकारबीच छुट सम्झौता

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 12:22 अपराह्न
Share
कुमारी बैंक र बन्दीपुर केबलकारबीच छुट सम्झौता
कुमारी बैंक लिमिटेड र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडबीच छुट सम्झौता भएको छ । बन्दीपुर केबलकारबाट प्रदान गरिने विभिन्न सेवामा कुमारी बैंकका ग्राहकलाई विशेष छुट प्रदानका लागि सम्झौता भएको हो । सम्झौता बमोजिम केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाइन टिकट तथा ड्राइभ इन रेस्ट्रोलगायतमा बैंकका ग्राहकले १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।​  बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शनजंग राणा र केबलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले सम्झौतामा हस्ताक्षर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?