‘काठमाडौं हरर फिल्म फेस्ट’ सुरु, १५ देशका २५ फिल्म देखाइने
 
                    
                        काठमाडौं । पश्चिमा मुलुकमा धुमधामपूर्वक मनाइने पर्व हेलोविनको अवसरमा ‘काठमाडौं हरर फिल्म फेस्ट २०२५’ सुरु भएको छ । हेलोवीन हरेक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो । फसल मौसमको अन्त्य र जाडोको सुरुवातको छेकोमा सेलिब्रेसन गरिने यो पर्व मृत्यु र आत्त्मिक संसारसँग सम्बन्धित छ । नेपाल फिल्म एन्ड कल्चर एकेडेमीद्वारा आयोजित ३ दिने फेस्टिभल […]
                        पूरा समाचार पढ्नुहोस्
                    
                 
         
                         
                         
                            