खेलकुद

ललितपुर पाब्सन बुद्धिचालमा रिकी र कृषा च्याम्पियन

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 11:53 पूर्वाह्न
Share
ललितपुर पाब्सन बुद्धिचालमा रिकी र कृषा च्याम्पियन
ललितपुर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (पाब्सन)को पहलमा आयोजित बुद्धिचाल प्रतियोगिता सिनियर छात्रतर्फ विलियम पब्लिक स्कूलका रिकी महर्जन पहिलो भएका छन् । पाठशाला स्कूलका ओस्कार पन्थीले टाइब्रेकपछि दोस्रो स्थानमा चित्त बुझाए । पाराडाइज स्कूलका प्रणव पाण्डेय तेस्रो भए । भ्याली पब्लिक स्कुलका शैलेश बस्नेत चौथो र सन्दीप श्रेष्ठ पाँचौँ भए । जुनियर छात्र स्पर्धामा जुगल स्कुलका निकेश राउत च्याम्पियन बने । विलियम पब्लिक स्कुलका सोयास राई दोस्रो भए । फ्युचर स्टार स्कुलका लियोन प्रिन्स शाही तेस्रो स्थानमा रहे । उक्त स्पर्धामा भ्याली पब्ल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?