राष्ट्रिय समाचार
अशोक राईको पार्टी विभाजनदेखि बाबुराम–जनार्दनको नयाँ पार्टी घोषणासम्म
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को एउटा समूह पार्टीबाट फुटेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मिसिने भएको छ ।
संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष परशुराम बस्नेतसहितको खेमा पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेकपामा मिसिने भएको हो ।
यद्यपि यो सहमतिमा अशोक राई पक्ष भने सामेल छैन ।
जसपाका ६ नेताले आइतबार विज्ञप्ति जारी गर्दै नेकपामा...
पूरा समाचार पढ्नुहोस्