दक्षिण एसियाली एथ्लेटिक्समा पदक जित्ने खेलाडी नगदसहित सम्मानित
 
                    
                        १४ कात्तिक, काठमाडौं । नेपाल एथ्लेटिक्स संघले भारतको राँचीमा भएको चौथो दक्षिण एसियाली सिनियर सिनियर एथ्लेटिक्स च्याम्पियनसिप २०२५ मा पदक जित्न सफल नेपाली खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । संघले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै विभिन्न विधामा पदक जितेका कूल ७ खेलाडीलाई सम्मान गरेको हो । यही कात्तिक ६ देखि ८ सम्म भारतको झारखण्डमा […]
                        पूरा समाचार पढ्नुहोस्
                    
                 
         
                         
                         
                            