विशेष

सडक दुर्घटनामा तीन जनाको मृत्यु

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 05:56 पूर्वाह्न
Share
सडक दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।  गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते भएका उहाँको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै मोरङको बुढी...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}