मनोरञ्जन
युट्युबमा हेर्नूस सुशान्त केसीको डेब्यू अभिनय रहेको छोटो फिल्म ‘यस्तै रैछ’
काठमाडौं । गायक सुशान्त केसी फिल्म अभिनेता समेत बनेका छन् । उनको डेब्यू अभिनय रहेको छोटो फिल्म ‘यस्तै रै’छ’ युट्युबमा आइतबार सार्वजनिक भएको छ । यसअघि केही फिल्ममा पाश्र्वगायन गरेपनि अभिनयमा केसीको डेब्यू हो । नेपालमा बसोबास गर्दै आएका अस्ट्रेलियाली सर्ट फिल्ममेकर कलानी गाकोन निर्देशित फिल्ममा थिन्ले ल्हामोले पनि अभिनय गरेकी छिन् । ‘नाका’ फिल्मबाट […]
पूरा समाचार पढ्नुहोस्