विशेष
प्रगतिशील लोकतान्त्रिक पार्टीको आगामी यात्रा कस्तो रहला ?
काठमाडौं । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो । पार्टीको चुनाव चिह्न नेसपा नयाँ शक्तिले प्रयोग गर्दै आएको आँखा रहेको छ भने पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल समेत रहेको […]
पूरा समाचार पढ्नुहोस्