राष्ट्रिय समाचार
थुनामुक्त भए दुर्गा प्रसाईं
सर्वोच्च अदालतको आदेशसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।
बन्दी प्रत्यक्षीकरणको रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै उनी आइतबार साँझ थुनामुक्त भएका हुन् ।
प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतका रजिस्ट्रारको रोहबरमा कागज गराएर प्रसाईंलाई रिट निवेदक उनका छोरा निर...
पूरा समाचार पढ्नुहोस्