हेडलाइन
फुट्यो अशोक राई नेतृत्वको जसपा, ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ । जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेता प्रचण्डको नेतृत्वमा हालै गठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् । उपाध्यक्षद्वय रणध्वज लिम्बु र परशुराम बस्नेत लगायतका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् । समाहित हुने सहमति गर्नेमा उपाध्यक्षद्वय […]
पूरा समाचार पढ्नुहोस्