बिजनेस
करेला र लौकाको मूल्य घट्यो
७ मंसिर, काठमाडौं । स्थानीय बजारमा तिते करेला र लौकाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार कालीमाटी बजारमा तिते करेलाको भाउ प्रतिकिलो थोकमा औसत २५ रुपैयाँ घटेको छ । हिजो शनिबार तिते करेला प्रतिकिलो थोकमा १ सय ७० रुपैयाँमा किनबेच भएको थियो । आज तिते करेलाको मूल्य प्रतिकिलो १ […]
पूरा समाचार पढ्नुहोस्