हेडलाइन
नेपाली कम्युनिष्ट पार्टीप्रति ओलीको टिप्पणी- ‘वामपन्थी विचारबाट पतन भएकाहरुको एकता’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी विचारबाट झरिसकेका र पतन भइसकेकाहरुले नेपाली कम्युनिष्ट पार्टीका नाममा एकता गरेको टिप्पणी गरेका छन् । शुक्रबार नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थीबाट र वामपन्थी विचारबाट पतन भइसकेकालाई एमालेमा कुनै स्थान नरहेको बताएका हुन् । उनले भने,‘पार्टी सबभन्दा मजबुद बनाउन त्यति सजिलो छैन् […]
पूरा समाचार पढ्नुहोस्