राष्ट्रिय समाचार

सरकारकै संरक्षणमा नक्कली जेनजीले सिमरामा उपद्रो मच्चाए– ओली

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 03:34 अपराह्न
Share
सरकारकै संरक्षणमा नक्कली जेनजीले सिमरामा उपद्रो मच्चाए– ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाराको सिमरामा एमालेका नेताहरूलाई जान नदिने काम सरकारको संरक्षणमा भएको आरोप लगाएका छन् । चुनाव–चुनाव भनेर शब्द उच्चारण गर्ने सरकारले राजनीतिक दलका गतिविधि हुन नदिने र नेतालाई कुनै ठाउँमा जान नदिने काम गरेको आरोप उनले लगाए । शुक्रबार काठमाडौंमा युथ भोलेन्टियर फोर्सको केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले  दृश्यमा नदेखिए पनि सिमरा घटनामा परोक्ष ढंगले सरकारको सहभागिता रहेको आरोप लगाएका हुन् । ‘हामी देखिरहेका छौं, सर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}