प्रदेश मुख्य समाचार
जेनजी युवाहरूलाई नजिस्क्याइयोस्– कमन जेनजी
५ मंसिर, काठमाडौं । कमन जेनजी नेपालले जेनजी युवाहरूलाई नजिस्क्याउन आग्रह गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कमन जेनजीले आफूहरूले सुशासन र समृद्धि चाहेको बताए । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहका अनुसार सुशासन र समृद्धिका लागि शान्ति र सुव्यवस्था आवश्यक छ । शान्ति र शुव्यवस्थाका लागि सहकार्य र संवाद आवश्यक रहेको भन्दै […]
पूरा समाचार पढ्नुहोस्