समाज
जैविक तटबन्धले कटान रोकियो, बर्दियाका किसानको जीवन फेरियो
५ मंसिर, बर्दिया । कालो बादलले आकाश ढाकेपछि बर्दियाको मधुवन नगरपालिका–२ बंगालीपुरकी गीता थारुको मन बेचैन हुन्थ्यो । उनले कयौं रात अनिँदो बिताइन् । बर्खा यामभर बंगालीपुरकै लक्ष्मीराम थारूका दिन पनि गीता थारुभन्दा भिन्न थिएनन् । किनकी कारण एउटै थियो, औराही नदीको बाढी गाउँ पस्थ्यो, घर डुबाउँथ्यो, जमिन कटान गर्थ्यो अनि बाली ढलाउँथ्यो–बगाउँथ्यो। तर, यो […]
पूरा समाचार पढ्नुहोस्