राष्ट्रिय समाचार
केपी बाले सिठी लगाउँदा २ लाख युवा काठमाडौं आउने छन्– महेश बस्नेत
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर फोर्सलाई केन्द्र, जिल्ला र गाउँसम्म विस्तार गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा युथ भोलेन्टियर फोर्सको कमान्ड घोषणा कार्यक्रममा बस्नेतले चाहेको खण्डमा २ भोलेन्टियर काठमाडौंमा उतार्ने बताएका हुन् ।
‘अबको २ महिनामा एमालेको यति ठूलो तागत हुनेछ, केपी बाले सिठी लगाउँदा २ लाख युवा काठमाडौं आउने छन् । प्रदेश इन्चार्जले सिठी लगाउँदा बागमतीले १ लाख युवा आउने छन्,’ बस्नेतले भने ।
नेता बस्नेतले भोलेन्टियर फोर्सले भदौ २४ गते प्रहरीबाट लुट...
पूरा समाचार पढ्नुहोस्