khabarhub.com|
शुक्रबार, 21 नोभेम्बर 2025, 01:41 अपराह्न
Share
काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले सुशासन र खर्च कटौतीको नाममा केही महत्त्वपूर्ण कदम अगाडि बढाएको छ । सरकारले चालु खर्चलाई खुम्च्याउने भन्दा पनि पुँजीगत खर्चलाई नै खुम्च्याउने गरी कदम अगाडि बढाउँदा लामो समयदेखि चलायमान हुन नसकेको अर्थतन्त्रलाई थप मन्दीतर्फ त लैजाँदैन भन्ने आशङ्का पैदा गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै झन्डै […]