खेलकुद

स्टार्क एक्लैले सात विकेट लिएपछि अस्ट्रेलियासामु निरीह बन्यो इङ्ल्यान्ड

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 12:19 अपराह्न
Share
स्टार्क एक्लैले सात विकेट लिएपछि अस्ट्रेलियासामु निरीह बन्यो इङ्ल्यान्ड
ऐतिहासिक एसेस शृंखलाको पहिलो टेस्टको पहिलो पालीमा भ्रमणकारी टोली इङ्ल्यान्ड घरेलु टोली अस्ट्रेलियासामु निरीह बनेको छ । पर्थमा शुक्रबार शुरू भएको पहिलो टेस्टको पहिलो पालीमा इङ्ल्यान्डको टोली निराशाजनक प्रदर्शन गर्दै केवल एक सय ७२ रन बनाउँदै अलआउट भयो । टस जितेर ब्याटिङको निर्णय लिएको इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले अर्धशतक बनाए । उनले ६१ बलमा एक छक्का र पाँच चौका पनि हिर्काए । अन्य ब्याट्सम्याको प्रदर्शन भने निराशाजनक रह्यो । टोलीको कुल स्कोर केवल ३९ रन रहँदा इङ्ल्यान्डले तीन प्रभावशाली विकेट गुमाइसकेको थियो । ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?