विशेष

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 10:22 पूर्वाह्न
Share
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी सवार बस रानीमहल जाने क्रममा आज बिहान दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ । उनीहरूको अवस्था सामान्य छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}