विशेष

पृथ्वी राजमार्गको विकल्प मानिएको बुद्धसिंह मार्गको भौतिक प्रगति ४० प्रतिशत

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 08:28 पूर्वाह्न
Share
पृथ्वी राजमार्गको विकल्प मानिएको बुद्धसिंह मार्गको भौतिक प्रगति ४० प्रतिशत
 पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाटसम्मको ३४ किलोमिटर निर्माणाधीन बुद्धसिंह मार्गको ४० प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वाधार विकास कार्यालयकी इन्जिनियर सुष्मा पाण्डेका अनुसार व्यास–१ दमौली बसपार्कदेखि आँबुखैरेनी–५ घुमाउने घाटसम्मको ३४ किलोमिटरमध्ये चालु आर्थिक वर्षमा १० किलोमिटर पक्की बनाइने छ । एक किमी ढलान गरिने छ ।  हालसम्म ५०० मिटर ढलान भइसकेको छ । सडक दमौली बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुनेछ । सङ्घीय सरकारबाट बहुवर्षीय यो सडक...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?