खेलकुद
नेपाली टिमले बंगलादेशमा रग्बी सिरिज खेल्ने
काठमाडौँ । नेपाली टिमले बंगलादेशमा रग्बी सिरिज खेल्ने भएको छ ।
बंगलादेश इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बंगलादेशको ढाका प्रस्थान गरेको हो ।
नेपालले मंसिर ७ गते २ वटा रग्बी सेभेन्स र मंसिर ८ गते १ वटा रग्बी फिफ्टिन्स खेल्ने छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरेका थिए...
पूरा समाचार पढ्नुहोस्