राष्ट्रिय समाचार
निवमावली संशोधनसँगै सशस्त्रमा संरचनागत सुधार: स्थायी कार्यालय ३९६ पुग्ने, दरबन्दी थपिने
सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचनामा दरबन्दी थप हुने भएको छ ।
मन्त्रिपरिषद्ले बैठकले सशस्त्र प्रहरी नियमावली संशोधन गर्ने निर्णय स्वीकृत गरेसँगै संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणअनुसार दरबन्दी थपिने भएको हो ।
सशस्त्रको नयाँ संरचनामा दरबन्दी थप भएसँगै अब २ सय ८५ अस्थायी कार्यालय स्थायीमा रुपान्तरण हुनैछन् ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार सशस्त्र प्रहरीका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा बीओपी स्थायी हुने भएका छन् । सशस्त्रको ओएनएम सर्वेक्षणले पनि उक्त सिफारिश गृह मन्त्रायल...
पूरा समाचार पढ्नुहोस्