समाज
एनआईसी एसिया बैंकद्वारा शून्य प्रिमियमसहित लोन योजना सार्वजनिक
एनआईसी एसिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एसिया शेयर लोन’को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ ।
ग्राहकको आवश्यकता, बजार तथा समयको मागलाई सम्बोधन गर्दै बैंकले अर्थतन्त्रको एक मुख्य पिलरको रूपमा रहेको शेयर बजारलाई सम्बोधन गर्नेगरी प्रतिस्पर्धी ब्याजदरमा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो ।
यस योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताका लागि अधिकतम २५ करोड र संस्थागत लगानीकर्ताका लागि अधिकतम ५० करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था...
पूरा समाचार पढ्नुहोस्