हेडलाइन
गगन थापाको नेतृत्वमा अब कांग्रेस अघि बढ्नुपर्छ -युवा नेता शंकर तिवारी [LIVE]
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारी पार्टीभित्रको रूपान्तरणको आवाज उठाउनेहरूमध्ये एक हुन्। विशेष गरी ‘जेनजी आन्दोलन’ पछि कांग्रेसको समसामयिक राजनीति, पार्टीभित्रको नेतृत्व परिवर्तनको आवश्यकता र महाधिवेशनमा भएकाे किचलाेलगायतका विषयमा उनको धारणालाई केन्द्रबिन्दु टिभीले विशेष कुराकानीमा समेटेको छ। प्रस्तुत छ, युवा पुस्ताको बढ्दो आकर्षण र राजनीतिको मूलधारमा उनीहरूको भूमिकाको खोजीसँगै पार्टीलाई गतिशील र युग […]
पूरा समाचार पढ्नुहोस्