खेलकुद
लुम्बिनीविरुद्ध रवि बोपराको अर्धशतक
नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबार जारी लुम्बिनी लायन्सविरुद्धको खेलमा चितवन राइनोजका अनुभवी ब्याट्सम्यान रवि बोपराले अर्धशतक बनाएका छन् ।
बोपराले ४५ बलमा दुई छक्का र चार चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले जिम्मेवारीपूर्वक ब्याटिङ गरे ।
पूरा समाचार पढ्नुहोस्