राष्ट्रिय समाचार
२५ प्रतिशत बजेट कटौती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अर्थ समितिको निर्देशन
कोशी प्रदेशसभाको अर्थ समितिले विकास योजनामा २५ प्रतिशत बजेट कटौती गरेर पुन:निर्माणमा लगाउने प्रदेश सरकारको निर्णय रोक्न निर्देशन दिएको छ ।
प्रदेश सरकारले गत असोज २७ गतेको मन्त्रिपरिषद् बैठकबाट २५ प्रतिशत बजेट कटौती गर्ने र पुन:निर्माणमा लगाउने निर्णय गरेको थियो ।
केही दिन अगाडि बसेको अर्थ समितिको बैठकमा सांसदहरूले बजेट कटौती गर्ने निर्णयमा आपत्ति जनाउँदै मुख्यमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईलाई जवाफ माग गरेका थिए ।
समितिका सभ...
पूरा समाचार पढ्नुहोस्