khabarhub.com|
बिहिबार, 20 नोभेम्बर 2025, 04:08 अपराह्न
Share
काठमाडौं- एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ । आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर चितवन राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । लुम्बिनीले खेलको दोस्रो बलमै चितवनको पहिलो विकेट लिएको छ । लुम्बिनीका रुबेन ट्रम्पलमेनले पहिलो ओभरको दोस्रो बलमा डाविड मलानलाई आउट गरे । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको […]