विशेष
कांग्रेस कार्यबाहक सभापति र महामन्त्री छलफल जारी
१४ कात्तिक, काठमाडौं । नियमित समयमै नियमित महाधिवेशनको दबाब बढिरहेका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक चलिरहेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन्। कार्यबाहक सभापति खड्का भने पहिले […]
पूरा समाचार पढ्नुहोस्