khabarhub.com|
बिहिबार, 20 नोभेम्बर 2025, 01:13 अपराह्न
Share
काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीका ५० वटा दुई पांग्रे सवारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ । एक समारोहकाबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका दुई पांग्रे सवारी फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिएको हो । आफ्नो सवारी फिर्ता पाए पछि सवारी धनीहरूले केक काटेर ट्राफिकलाई धन्यवाद दिएका छन् । तस्बिरहरू : नेपाल फोटो […]