विशेष

बाराको सिमरामा प्रशासनले फेरि लगायो कर्फ्यू

अनलाइनखबर | बिहिबार, 20 नोभेम्बर 2025, 12:58 अपराह्न
Share
बाराको सिमरामा प्रशासनले फेरि लगायो कर्फ्यू
४ मंसिर, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?