अन्तर्वार्ता
इन्द्र-मै-दल अक्षयकोषबाट ५१ विद्यार्थीलाई छात्रवृत्ति वितरण
४ मंसिर, काठमाडौं । त्रिवेणी गाउँपालिका–२ नुवागाउँ रोल्पास्थित अरनिको माध्यमिक विद्यालयका कक्षा १ देखि १२ सम्म अध्ययनरत ५१ जना जेहेन्दार, विपन्न तथा वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अक्षेरुपी एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो । अक्षयकोषका दाताद्वय जिबराज बुढामगर, याशिका बाँठा मगर, अमृतबहादुर […]
पूरा समाचार पढ्नुहोस्