विशेष

विवाह पञ्चमी महामहोत्सव:  नगरदर्शनसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक कार्यक्रम शुरू हुँदै

lokaantar.com | बिहिबार, 20 नोभेम्बर 2025, 07:09 पूर्वाह्न
Share
विवाह पञ्चमी महामहोत्सव:  नगरदर्शनसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक कार्यक्रम शुरू हुँदै
जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबारदेखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा शुरू हुँदैछ । जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । मन्दिर वरपरका गल्ली, मठमन्दिरहरूमा पनि विद्युत् बत्ती जडानका काम भइरहेका छन् । विवाह पञ्चमीका मुख्य कार्यक्रमहरू जानकी मन्दिर र बाह्रबिघा रङ्गभूमि मैदानमै केन्द्रित रहनेछन्, त...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}