राष्ट्रिय समाचार

च्याम्पियन्स लिग : रियल म्याड्रिडमाथि आर्सनलको जित

khabarhub.com | बिहिबार, 20 नोभेम्बर 2025, 06:56 पूर्वाह्न
Share
च्याम्पियन्स लिग : रियल म्याड्रिडमाथि आर्सनलको जित
काठमाडौं – महिला च्याम्पियन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ। आर्सनलसँगको खेलमा रियल २-१ गोल अन्तरले पराजित भएको हो। खेलको ४३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता निकालेको रियल दोस्रो हाफमा चुकेको हो। आर्सनलका लागि दोस्रो हाफको ५३ र ६५ मिनेटमा एलेसिया रुस्सोले दुई गोल गरेकी हुन्।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?