विशेष
नेकपा-जसपा एकता वार्ता सकारात्मक, भोलि निर्णायक छलफल हुने
३ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच पार्टी एकता वार्ता सकारात्मक मोडमा पुगेको छ । दुवै दलका प्रतिनिधिहरूबीच बिहिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुने नेता प्रकाश ज्वालाले जानकारी दिए । बुधबार भएको वार्ता सकारात्मक रहेको छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको उनले जनाए । बुधबारको छलफलमा […]
पूरा समाचार पढ्नुहोस्