अर्थसंक्षेप : एमसीसी नेपाल कम्प्याक्टलाई अमेरिकाबाट थप ७ अर्ब आउने, बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत्को लगानी स्वीकृत र झिनो अंकले घट्यो नेप्से
khabarhub.com|
बुधबार, 19 नोभेम्बर 2025, 07:04 अपराह्न
Share
बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत लगानी बोर्डले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४३९ मेगावाट) को लगानी स्वीकृत गर्ने भएको छ । अनुमानित लागत रु ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार बराबरको लगानी गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष सुशीला […]