राष्ट्रिय समाचार

संसद् पुनःस्थापनाको अडानले विगतको राजनीतिक दुर्घटना दोहोर्‍याउँछ- प्रधानमन्त्री कार्की

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 05:29 अपराह्न
Share
संसद् पुनःस्थापनाको अडानले विगतको राजनीतिक दुर्घटना दोहोर्‍याउँछ- प्रधानमन्त्री कार्की
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अब सबै दल चुनाव केन्द्रित हुनुपर्ने बताएकी छन् ।  निर्वाचन आयोगका दर्ता भएका सबै राजनीतिक दलका प्रतिनिधिसँग बुधबार सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री कार्कीले अब चुनावबारे अन्योल राख्न नहुने बताएकी हुन् । उनले अब पनि संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यसले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुने उल्लेख गरिन् । ‘निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनःस्थापनाको माग र सरकारको वैधानिकत...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?