खेलकुद
दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने
नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङले कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (यूटीएमबी) मा प्रतिस्पर्धा गर्ने भएका छन् ।
मंसिर १२ गते हुने उक्त दौडमा सहभागी हुन दावा शनिबार अस्ट्रेलिया जानेछन् ।
रसुवाको कालिका गाउँपालिका १ का अध्यक्ष दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।
कराँते खेलाडी र प्रशिक्षकसमेत रहेका दावाले एक सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् । करिब एक वर्षदेखि दावा यो विधामा सक्रिय छन् ।
वर्ल्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावालाई अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको ...
पूरा समाचार पढ्नुहोस्