प्रदेश मुख्य समाचार
झापाको निन्दा खोलामा झोलुङ्गे पुल निर्माण
१४ कात्तिक, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल बनेको छ । पुल बनेपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ । मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम […]
पूरा समाचार पढ्नुहोस्