समाज
संस्थापन पक्षीय कांग्रेस केन्द्रीय सदस्यले नियमित महाधिवेशनबारे शीर्ष नेताको ध्यानाकर्षण गराउने
३ मंसिर, काठमाडौं । चुनावअघि नियमित महाधिवेशनको पक्षमा रहेका नेपाली कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको बैठक आज मंगलबार बसेको छ । केन्द्रीय सदस्य आङ्गेलु शेर्पाको अनुसार संस्थापन पक्षबाट नियमित महाधिवेशनको माग गर्ने केन्द्रीय सदस्यहरूको संख्या थप बढ्दै गएको छ । ‘आज हामी २६ जनाले बैठक गर्यौं । यो संख्या ३०/३१ पुग्ने देखिन्छ,’ शेर्पाले अनलाइनखबरसँग भने […]
पूरा समाचार पढ्नुहोस्