khabarhub.com|
बुधबार, 19 नोभेम्बर 2025, 03:57 अपराह्न
Share
काठमाडौं– एमाले नेतृ शान्ता चौधरीले सुर्खेतको वीरेन्द्रनगरस्थित अचार पसल अर्काको पसलबाट आगो सल्किएर नभएर एमाले नेताको व्यवसायमा नियोजित ढंगले आगो लगाएको बताएकी छिन् । खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘उक्त पसल मेरो होइन, अर्को एक बैनीको हो । तर अचार मेरो हो । शान्ताको अचार बेच्न उनले पसल खोलेकी हुन् । उद्घाटनमा म आफै गएको थिएँ […]